उह अझै सम्म नि सुक्क सुक्क गर्दै थिई – भाग १

आज म यहाँहरुलाई जिन्दगीमा घटेको सत्य घटना बताउन जादै छु!! कुरा आज भन्दा ४ वर्ष अगाडिको हो! मेरो गाउ पुग्न एउटा गाउ काटेर जानु पर्ने थियो, त्यो गाउमा बस्ने एकजना केटि मलाई साह्रै मन पर्ने, उ बिना त मर्छु जस्तो हुने, मेरो जिन्दगी नै उही जस्तो लाग्ने हुन्थियो! केटि पनि सार्है राम्री, जिउडाल मिलेकी,अनुहार सबै कुरा

मिलेकी, नेपाली हेरोइनहरु भन्दा त कता कता रामी…..उसलाई देखेर थुक ननिल्ने मान्छेहरु कम नै हुन्थिए!!! उस संग मा प्रतक्ष्य भेटेर भने बोलेको थिईन किनभने उसको र मेरो पढ्ने कक्ष्या फरक थियो उ कक्ष्या १० मा अनि म ११! मेरो पढाई सकिए पछि बल्ल उनको पढाई सुरु हुन्थियो ! हाम्रो बिहान ५:४५-९:४५ सम्म हुन्थियो भने उनीहरुको १०-४! तेही पनि कहिले कहिँ आमने सामने हुदा पनि खै किन किन उसको नजिक गएसी साह्रै डर लग्थियो! मन को कुरा भन्नु त कता हो कता उसको आगाडी मेरो एक वाक्य पनि मुख बाट फुट्दैन थियो! साथीहरु ले जिस्काउने, डर छेरुवा भन्ने गर्थे साथै उसलाई पर्पोज गर्नु भनेर निकै जुक्ति अनि साहस दिन्थे तर आफु बाट त्यो हुन सकेको थियन!!

यसरि नै मेरो कक्ष्या ११ सकिदै थियो भने उनको कक्ष्या ११ पढ्ने दिनको सुरुवात हुदै थियो, कलेज जानु पर्दा मा उनीहरुको गाउ हुदै जानु पर्ने थियो!!!! कलेज जादा आउदा, अरु समयमा पनि उनि संग मेरो आँखा जुधा जुध हुन्थियो, मा उनलाई हेरेर मुस्कुराउने गर्थे भने उनि पनि मलाई हेरेर फुस्स मुस्कान दिन्थिन खै किन तेसो गर्थियिन मलाई थाहा भएन !! म पनि कोहि भन्दा कम थिईन, अग्लो, गोरो , मिलेको सरिर अनि तेही माथि मा तेती बेला पनि मोटरसाइकलमा कलेज जान्थे, तेती बेला मेरो बाबुको HERO HONDA SPLENDOR थियो ! एकदिन कलेज जाने दिन सायद शुक्रबारको दिन थियो होला, म कलेज जादै थिए बाईकमा उनको घर निर पुग्दा नपुग्दै मान्छेको भिड थियो, बिहान झिसमिसेको बेला राम्रो संग उज्यालो भैसकेको थियन तेसैले राम्रो संग मान्छे चिनिदैन थियो सबै कलेज जाने साथी हरु पनि तेही भिड मा थिए, म मोटरसाइकल पार्क गरि

त्यहाँ गएको १ जनालाई सर्पले टोकेर आलाप बिलाप गर्दै थिए सायद बिरामीलाई के मा अस्पताल लैजाने भनेर होला, अनि मैले मुख खोले, म संग मोटरसाइकल छ, एक जना मा संग हिड्नुस मा अस्पताल पुर्याईदिन्छु भने, सबै जनाले मेरो मुख तिर हेरे अनि मलाई मोटरसाइकल त्यहाँ लियर आउन भने, म पनि मोटरसाइकल लिएर त्यहाँ पुगेर अनि बिचमा बिरामी अनि पछाडी एक जना समात्ने मान्छे लियर अस्पताल लागे त्यहाँ बाट अस्पताल पुग्न १०-१२ कि.मि. थियो! म बिरामी र कुरुवालाई अस्पताल मा छोडिसके पछि म कलेज फिर्ता भए मा गेट मा पुग्न नपाउदै कक्ष्याका सबै साथीहरुले घेरे त्यहि बिचमा एक जना परम सुन्दरी मेरो आगाडी भनिन बिरामीलाई कस्तो छ, डाक्टरले के भन्यो, केहि त हुदैन होला नि हन….?

त्यहि उपचार हुन्छ रे कि अन्तै लानु पर्छ रे नि भनेर १० सेकेन्डमा सबै प्रश्न गरिन, त्यो प्रश्न गर्ने अरु कोहि नभएर त्यहि मैले माया गर्ने मेरो मनको परि थिईन! म दंग हुदै थिए आखिर कसरि थाह भयो उनलाई मैले बिरामीलाई अस्पताल लागेको भनेर, फेरी यति धेरै प्रश्न किन भनेर अनि मैले सबै कुरा बृस्तृत मा भने पछि उनि खुसि देखिईन अनि मलाई मेरो मामालाई अस्पताल पुर्याईदिएको धन्यवाद भनिन, बल्ल को खुल्यो त् रहस्य उनले यति धेरै प्रश्न गर्नु को कारण!! उनि संगको पहिलो बोलाई थियो मेरो, मन मनै भगवानलाई लाख लाख धन्यवाद दिए!!! त्यो घटना पछि हाम्रो बोल्नु सामान्य भयो, उनको परिवार संग पनि त्यो घटना पछि नजिक भए! मेरो कक्ष्या १२ सकिदै थियो तर पनि मैले बोल्न सिवाय केहि गर्न पनि सकेको थिईन!! म आफैले आफैलाई धिकार्दै थिए अनि मनमा पछुतो थियो आफ्नो माल उम्कने भयो भनेर…… समय

यसरि नै बित्यो….. मेरो मनको कुरा मन मा नै रहयो…उनि संग सुख भोग गर्ने कल्पना कल्पनै रह्यो!! मेरो कक्ष्या १२ पनि सकियो त्यो उनि संग बोल्ने दिन नजिक हुने दिन पनि सकियो किनभने कक्ष्य १२ पछि अन्तै पढ्न जानु पर्थियो!! तर पनि मनमा हार भने खाएको थिईन किन किन मलाई बिश्वास थियो कि मैले यो केटि पाउछु भनेर!!!!! बिचमा धेरै समय मैले उसलाई देखिन, मन मा एक किसिमको डर पैदा भयो, कतै त्यो केटिको बिहे त भएन भनेर पछि बुझ्दा थाहा पाए उनि कानको अप्रेसन गर्न आफ्नो ठुलो दाई भएको ठाउँ इंडिया गएको छन् भनेर अब भने मन ढुक्क भयो अनि उनि आएसी मनको कुरा भन्छु अनि पट्यार रस लिला गर्छु भनेर म योजना बनाउन थाले! योजना योजना मा नै सिमित थियो उनि १ वर्ष बित्दा सम्म पनि आईनन अनि हल्ला हरु सुने उतै दाजु भाउजु संग बसेर पढ्ने रे भनेर…

अब भने मन मार्नु बाहेक म संग अरु केहि उपाय थियन त्यसैले मैले उनि संग को कल्पना गरेको जीवन र रासलीला बिस्तारै भुल्न थाले अनि अरु केटि संग रमाउन थाले!! लगभग भन्न पर्दा मैले उनीलाई भुलिसकेको रहेछु!! एकदिनको कुरा हो एकजना मेरो मिल्ने साथी विदेश जाने भनेर उड्नको लागि तयारी भएर गाउ घरमा सबै संग बिदाबादी भएर काठमाण्डौ हिडेको थियो,अफसोच उसलाई दलाल ले पैसा काम भयो भनेर रोकेर राखेको रैछ, अनि उसले मलाई बेलुका ३-४ बजे खबर गर्यो गाउको फोनमा, अनि उसको घरपरिवारलाई जानकारी गराए, त्यतिबेला अहिले जस्तो नेपाल बाट नेपाल मा नै पैसा पठाउने चलन हाम्रो मा थियन!! उसको परिवारले पैसा लग्देर आज नाइट बसमा गैदिनु पर्यो भनेर बिन्ति गरे अनि भन्न थाले घरमा

पैसा छैन, पैसा बाहिर छ, अब पर्यो आपत जानु छ आज राति अनि घर मा अहिले सम्म पैसा छैन, त्यो पैसा भएको ठाउँ हाम्रो बाट २०-२५ कि.मि. टाढा थियो अनि हामी माझ एउटा योजना बन्यो, अहिले दिउसो सथिको बुवा अनि म त्यो पैसा भएको ठाउमा जाने अनि रति त्यहि खाना खाएर म काठमाडौँ लाग्ने! घर जानकारी गराएर मा १ जोर बदल्ने कपडा झोलामा राखेर एउटा सानो झोला बोकेर म निस्के, योजना अनुसार पैसा बोकेर, खानासाना खाईवरी म राती ९:३० तिर सडक मा निस्के बस कुर्नलाई, त्यहाँ बाट काठमाडौँ पुग्न ५ घण्टा जति लग्थियो, बस पनि आयो अनि मा बस मा चढे….

खलासी संग पहिला नै मा पछाडी बस्दिन भनेर बार्गेनिङ गरेको थिए! अनि खलासीले सुरुको सिट भन्दा पछाडी सिट तिर इशारा गर्दै उह त्यहाँ बस्नु भन्यो अनि मा तेती तिर लम्किए, राति मा त्यो बसको लाईट ले राम्रो संग चिनिएको थिएन, केटा हो कि केटि हो भनेर पनि चिन्न गार्हो परेको थियो……! बल्ल् बल्ल ठम्माये १ जना युवती बसेकी रहेछिन, खलासीले त्यहा गयर बस्नु भनिसके पछि मैले उह संग म बस्छु है भन्दै भन्न आवश्यक ठानिन त्यसैले सिधै गएर झोला माथि पट्टि राखे अनि बसे, लगभग अन्दाजी मा त्यहाँ बसेको ३-४ मिनेट भैसकेको थियो, मैले उसलाई कस्ती छ, कालि कि गोरि भनेर पनि राम्रो संग छुट्याउन सकेको थिइन्, बस अगाडी बढ्दै थियो, अकस्मात अगाडी बाट आएको गाडीको लाईटको प्रकाश मेरो अनुहारमा पर्यो , त्यही बेला त्यो मा संगै बसेको केटिले ओह हो हजुर पो भनेर भनि, सायद मैले त्यो गाडीको प्रकाशले मेरो अनुहार देखि होलि, अनि मैले उसले त्यति भनिसके उसलाई नजिक बाट नै हेर्नु पर्ने

भएकाले मा उसको अनुहारको नजिक गए, ताकी उसको अनुहार राम्रो संग देख्न पाइयोस, ओह हो….. सोच्ने नसकिने कुरा, यतिका वर्ष पछि यस्तो हालत मा देख्दा म त हैरान भए……त्यो केटि अरु कोहि नभएर त्यहि मेरो सुलोचना थिईन… उसलाई देख्ने बित्तिकै म खुसीले पागल भए अनि ओह हो तिमि पो , सन्चै छ्यौ…? अनि कसरि यो बस मा त? येत्रो लामो समय कहाँ थियौ, भन्ने जस्ता प्रश्न एकै साशमा सोधे अनि उसले सबै कुरा बताई , उ उसको बुवा विदेश बाट भोलि आउने रे त्यसैले उ लिनको लागि हिडेको रे….. उसलाई भेटेपछि मेरो अनुहार मा अर्कै प्रकार को चमक थियो, म निकै नै खुसि थिए, उ पनि हजुरलाई भेटेर खुसि लाग्यो, म त पहिला आएर बस्दा त् को रैछ, भन्ने लागेको थियो भनी..

यति गफ हुदा हुदै नारायणगढ को पोखरा बस पार्क आइएको थियो…. अनि मैले उसलाई म केहि लिएर आउछु भनेर तल ओर्ले अनि चाउचाउ, चुइगम, कुरकुरे, पानि लियर बस मा चढे अनि उसलाई दिए अनि हाम्रो यात्रा सुरु भयो!! पुरानो कुराहरु सुरु भयो, उह इन्डियामा गएर दुख पाएको जस्तो कुरा हरु गरि, अनि आशु निकाली, साच्चै उसले दुख पाएको रहिछ,भाउजुले गरेको हेपेको कुरा हरु भन्दै रुदै लागि अनि मैले उसलाई नरुनु, अब तिमि जे भएनी नेपाल आइसकेको छौ, रुन हुदैन भनेर उसको हात बिस्तारै समाए, मलाई करेन्ट लागे जस्तो भयो, कस्तो सुकुमोल हात कति नरम थिए यो हात……. खै उसलाई के भएछ, उह त मा संग झन् टासिएर रुन थाली…. जस्तो कि हामी २ प्रेमी धेरै बष पछि मिल्दैछौ, उ मेरो छातीमा टासिएकि थिई जसले गर्दा उसको कपाल ले मेरो अनुहार मा परेको थियो, अनि

मैले उसको कपाल सुम्सुमौदै किन रोएको रुनु हुदैन. अरुले देख्यो भने नराम्रो सोच्छन भने उह यति चाडो रोकिने अवस्थामा थिइन् अनि उसको अनुहार तिर हात लगेर उसको आशु पुछदिए नरुनु भनेर सम्झाए…. उह यसरि रुदै थिई सायद उह माथि ठुलो बर्जपात परेको छ, किन तिमि यसरि रोएको भनेर सोध्या पनि उह बोल्न सक्दिनथी, यस पाली उह रुन अलि कमि भो, खाली सुक्क सुक्क मात्र गरेकी थिई, बिस्तारै उ मेरो छाती बाट आफ्नो मुन्टो हटाएर सिट मा राखी, त्यति बेला सम्म मैले उसको हात पकडी राखेको रहेछु, उसले आफ्नो हात तानी, मैले ओह हो सरि भनि, उह केहि बोलिन सायद रुमाल ले आशु पुछ्न होला हात निकालेको !!!!

१०-१५ मिनेट सम्म हामी चुपचाप थियौ, म के बोलाऊ भन्ने मा थिए, उह अझै सम्म नि सुक्क सुक्क गर्दै थिई, पछि उसले भनि कि… उह नेपाल बिहेको लागि आएको भनेर, मेरो जबर्जस्ती मलाई थाहा पनि नदिएर बिहे को निधो गर्नु भएछ, त्यसैले मलाई यहाँ बोलाएको रे अब २ हप्ता पछि बिबाह हो, अस्ति रातो टिका लगाएको हो भनेर उह भन्दै थिई, म भने आशु सहित उसको कुरा सुन्दै थिए, आशु पनि किन नआऊन र किनभने मा उसलाई भित्र देखि चाहेको थिए आफ्नो बनाउन चाहेको थिए, उह बिना मरेको थिए तर पनि आज भेटेको थिए त्यो पनि उसलाई अर्कैले बनिसकेको अवस्थामा!!!!!तर पनि मेरो मन त्यस्तरी दुखेको थिएन किनभने यो २ बर्समा मैले उसलाई भुलिसकेको थिए, उह संग को सपना तुहाई सकेको थिए त्यसैले मलाई त्यो कुरा ले पिडा भएन!!! अब भने मेरो दिमाख ले उल्टो सोच्न लागिसकेको थियो…… आज यसको मालको स्वाद जसरि नि चाख्नु पर्छ भन्ने मा जोड दिन थाले, उ आफ्नो बिहेमा आफु खुसि नभएको, आफु पढ्न चाहेको जस्तो कुरा गर्दै थिई म भने उसको कुरा सुने जस्तो गरि कसरि र कहाँ बाट सुरु गरम भन्ने तिर सोच्दै थिए……

Add Comment